कांग्रेस म्याग्दीको सचिवमा भरत र हिरा विजयी
विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ । मत गणनाकाे अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed